समृद्धीले माफी माग्दै भनिन् ‘–आफ्नै छोरी, चेली सम्झेर गालि गर्नु भएको सोचेकी छु’

गत आइतबार साझा सवालको ४४४ औ भागमा बोलेको आफ्नो अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा आलोचना खेपिरहेकी मिस टुरिजम क्विन इन्टरनेसनल २०११को मिस पर्सानालिटी विजेता तथा गायिका समृद्धी राईले फेसबुक पेज मार्फत भिडियोमा माफी मागेकी छिन् । निकै भावुक हुदै समृद्धीले ‘आफ्नै छोरी, चेली सम्झेर गालि गर्नु भएको सोचेकी छु’, भन्दै एक चोटीलाई माफी गर्नका लागी आग्रह गरेकी छिन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.