दिदि भेटेर फ़र्किएका अर्जुनले बिच बाटोमै आत्महत्या गरेपछि….

, जेष्ठ ११, २०७३

गोर्खा जिल्ला तान्द्राङ्ग गाबिस ओख्ले घर भएका अर्जुन भट्टले आत्महत्या गरेका छन् । केहि दिन अघि मात्रै ससुराली र 

दिदीको घर जान्छु भनेर चितबन जान भन्दै घर बाट निस्किएका भट्टले चितबनमा केहि दिन बिताई चितबन बाट काठमाडौँ फर्कने क्रममा बीच बाटोमानै गाडी बाट ओर्लिएर देह त्याग गरेका हुन् । मुङ्ग्लिन नजिकैको काली खोला नजिक भट्टको शब् भेटिएको थियो । arjun भट्टको श्रीमती र एक छोरा काठमाडौँको नयाँ बजारमा डेरा गरि बस्छन् । भट्ट नेपाली कांग्रेसका सक्रिय सदस्य पनि थिए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.