भन्न/सुन्नै लाज लाग्ने रेकर्डहरु

विश्वका विभिन्न रेकर्डहरुको लेखाजोखा गिनिज बुक अफ वर्ल्ड रेकर्डस्‌ले राख्ने गर्छ। त्यो त धेरैलाई थाहा भएकै कुरा हो। कतिपयलाई थाहा नभएको कुरा चाहिँ के हो भने Anthony Giustina ले एउटा अर्को वर्ल्ड रेकर्डस् पनि संग्रह गरेर किताब निकाल्ने गर्छ। यसको नाम सेक्स वर्ल्ड रेकर्डस् हो। यसमा सेक्स सम्बन्धि रेकर्डहरु मात्र राख्ने गरिन्छ। हेरौँ त्यसमा भएका केही भन्न/सुन्नै लाज लाग्ने रेकर्डहरु- सबभन्दा बूढा बाउ हजुरबुबा बन्ने उमेरमा भारतका एक किसान बाउ बनेर सबैभन्दा बूढा बाउको कीर्तिमान राखेका छन्। ९० वर्षको उमेरमा आफ्नी चौथी श्रीमतीबाट जन्मेको सन्तानका बाउ बनेका नानु राम जोगी आफू १०० वर्ष नपुगेसम्म अझै बच्चा जन्माउने क्रम जारी राख्ने बताउँछन्। 
चार स्वास्नीबाट कति सन्तान जन्मियो भन्ने नै थाहा नभएको उनी बताउँछन्। तर कम्तिमा १२ छोरा, ९ छोरी र २० नातिनातिनी भने याद रहेको बताउँदा रहेछन् यिनी। यो भन्दा तल चाहिँ अलि निकै भन्न/सुन्न लाज लाग्ने रेकर्ड छन् है। पहिले नै सचेत गराइदिउँ तपाईँलाई

। . . . . . . . . . . . . . . . . . . . . . सबभन्दा बढी हस्तमैथुनको रेकर्ड masturbation अमेरिकाको सन फ्रान्सिस्कोमा रहेको सेन्टर फर सेक्स एन्ड कल्चरले सन् २००९ मा विश्व हस्तमैथुनथन आयोजना गरेको थियो। त्यसमा मासानोबु साटोले नौ घण्टा ५८ मिनेट हस्तमैथुन गरी विश्व रेकर्ड बनाए। उनी यो कार्यक्रममा सहभागी हुन जापानबाट आएका थिए। उनले तोडेको रेकर्ड उनको आफ्नै थियो- ९ घण्टा ३३ मिनेटको। थप जानकारी यहाँ। एकै दिनमा ९१९ जनासँग 

gang-bang अमेरिकी ब्लु फिल्म अभिनेत्री Lisa Sparxxx ले एकै दिनमा ९१९ केटासँग यौन सम्पर्क गरेर विश्व रेकर्ड कायम गरेकी छिन्। सन् २‌‌००४ मा उनले यो रेकर्ड राखेका थिए। थप जानकारी यहाँ। सबभन्दा लामो लिङ्ग longest-penis2 अहिलेसम्म सबैभन्दा लामो लिङ्ग डा. रबर्ट डिकिन्सनको अभिलेखमा रहेको छ। २० औँ शताब्दीमा उनले नापेको लिङ्गको लम्बाई ३४ सेमी थियो। 

यसको गोलाई १६ सेमी थियो। अहिले बाँचेका व्यक्तिहरुमध्ये विश्वकै सबैभन्दा लामो लिङ्ग भने जोनाह फाल्कोनको हो। उनको लिङ्ग एउटा टिभी कार्यक्रममा नापिएको थियो, नाप १३.५ सेमी रहेको छ। थप जानकारी यहाँ

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.